समाचार

तार व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ, १२ असोज : शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी 

नारायण ढुङ्गाना । काठमाडौँ, १२ असोज : केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको ३०/३५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

काठमाडौँ, १२ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने 

काठमाडौँ, १२ असोज : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित

गुडिरहेको बसमा ढुङ्गा खस्दा चालक गम्भीर घाइते

रुपन्देही, ११ असोज : सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।् पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा

भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि साङ्घातिक आक्रमण

चितवन, ११ असोज : भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा

दशैँका च्याङ्ग्रा पोखरा भित्रदै 

पोखरा, ११ असोज : नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा

बैतडीमा बस दुर्घटना, २१ घाइते

बैतडी, ११ असोज : बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर

टोनी हेगनको तस्बिर सङ्ग्रह विमोचन 

काठमाडौँ, १० असोज : विश्वविख्यात भूगर्भशास्त्री डा टोनी हेगनले खिच्नुभएका तस्बिरहरुको सङग्रह ‘टोनी हेगनः फोटोज अफ काठमाडौँ भ्याली’ (१९५०—१९६०) को आज काठमाडौँमा विमोचन गरिएको छ । नेपाल सम्पदा सङ्घले उक्त

डेङ्गुबाट इलाममा एकको मृत्यु 

फिक्कल, १० असोज : डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.