
सप्तरी, १३ कात्तिक : प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा

काठमाडौँ, १३ कात्तिक : सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार बोर्डले गत साउनमा

मोहन पौडेल । परासी, १३ कात्तिक : नेपाल र भारतले संयुक्तरूरुपमा निर्माण गर्न लागेको न्यू बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्दा वैकल्पिक उपाय अपनाउन प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका
काठमाडौँ, १२ कात्तिक : नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले
बैतडी, १२ कात्तिक : सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै

निजगढ, १० कात्तिक : दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका
मेलम्ची, १० कात्तिक : नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ
काठमाडौँ, १० कात्तिक : काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना

कृष्ण दर्नाल । पाल्पा, ९ कात्तिक : माथागढी गाउँपालिका–३ सराइमा झिनीया रोटी बनाउने भ्याइनभ्याइ छ । तिहारमा खाइने रोटीको परिकारमध्ये झिनीया रोटी पनि एक हो । चामलको पिठो कुटेर उत्पादित

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ९ कात्तिक : यहाँका नदीले वर्षेनी गर्दै आएको भूक्षय रोक्नका लागि जैविक तटबन्ध निर्माणको कार्य प्रभावकारी बनेको छ । नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको