समाचार

वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब

काभ्रेपलाञ्चोक, १५ कात्तिक : नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

सञ्चिता घिमिरे । काठमाडौँ, १५ कात्तिक : सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको

नारायणी नदीमा हाम फालेका युवाको पहिचान हुन सकेन

चितवन, १५ कात्तिक : लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय

वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा हस्तक्षेप 

काभ्रेपलाञ्चोक, १४ कात्तिक : नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ

विष्टलाई फर्काउनु असंवैधानिक

काठमाडौँ, १४ कात्तिक : सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले

दुर्घटनामा तीनको मृत्यु

साँखु, १४ कात्तिक : नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा

काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयनमा जोड

काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला

भगवानको नाम लिँदै सडक यात्रा गर्नु पर्ने बाध्यता

धनगढी, १४ कात्तिक : धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको भासुभिर सडकखण्ड हुँदै यात्रा गर्ने कतिपयले भगवान्को नाम लिने गरेका भेटिन्छ । यो सडक खण्डको भौगोलिक अवस्था डरलाग्दो र ठूलो चट्टानी भिर भएर

फोन गर्न रुख चढ्नुपर्ने बाध्यता

हेमन्त केसी । जाजरकोट, १४ कात्तिक : जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि

तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

बैतडी, १३ कात्तिक : यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.