समाचार

नेपालमा पहिलोपल्ट गोताखोर तालीम 

चिप्लेढुङ्गा, २२ कात्तिक : नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुरु

काठमाडौँ, २२ कात्तिक : नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो  

ठिनी, २२ कात्तिक : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र

रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु

पुरुषोत्तम सुबेदी । नवलपरासी, २२ कात्तिक : भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ । रामग्राम नगरपालिका–७

देशभर मौसम बदली हुने, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ, २१ कात्तिक : पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब

चोभारबाट पेस्तोल र गोलीसहित तीनजना पक्राउ

काठमाडौँ, २१ कात्तिक : नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन कात्तिक २६ देखि 

काठमाडौँ, २१ कात्तिक : आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायको सहभागितामा काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । यही कात्तिक २६

क्षमताभन्दा बढी भारका कारण पासाङल्हामु राजमार्ग जीर्ण बन्दै

ज्ञानेन्द्र न्यौपाने । रसुवा, २० कात्तिक : बेत्रावती, कालिकास्थान धुञ्चे स्याफ्रुबेँसी खण्डमा सडकको क्षमताभन्दा बढी सामान राखी मालवाहक ट्रक गुढाउने गरेका कारण रसुवा क्षेत्रको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको छ

अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

काठमाडौँ, २० कात्तिक : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट

विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न निर्देशन

काठमाडौँ, २० कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.