समाचार

अनुसन्धानकर्ता र अभियोजनकर्ताको सम्मेलन हुँदै

काठमाडौँ, २ पुस : अनुसन्धानकर्ता र अभियोजनकर्तालाई एकै थलोमा राखी अपराध अनुसन्धान र अभियोजनमा सुधार गर्ने उद्देश्यका साथ यही पुस ४, ५ र ७ गते दोस्रो सम्मेलन हुने भएको छ

मध्यपूर्वी तराईमा चिसोले जनजीवन प्रभावित

महोत्तरी, २ पुस : मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो

तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति

अर्घाखाँची, २ पुस : तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही

चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित

काशीराम शर्मा । बाँके, २ पुस : बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन

डिजेल र मट्टीतेलमा एक रुपियाँ वृद्धि

काठमाडौँ, १ पुस : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको

सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव

काठमाडौँ, १ पुस : नेपालको भूभाग संरक्षण गर्नका लागि सबै एकताबद्ध भएर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाल बार एसोसिएशनले आयोजना गरेको ‘सीमा अतिक्रमण ः समस्या

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १ पुस : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले

पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

सन्तोष पुर्कुटी । ताप्लेजुङ, १ पुस : पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता

पत्रकार महासङ्घले सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, १ पुस : नेपाल पत्रकार महासङ्घले सङ्गठन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घले आगामी जिल्ला अधिवेशन गर्दा पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता खारेज गर्ने निर्णय

शुक्लाफाँटामा दुई चरणमा खरखडाइ हुने

भीमदत्तनगर, १ पुस : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसवर्ष दुई चरणमा सर्वसाधारणका लागि खरखडाइ खुला गरिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले आगामी पुस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.