समाचार

चीनको न्यालम हिमताल क्षेत्रमा लगातार वर्षा, सतर्क रहन अनुरोध

सिन्धुपाल्चोक, १५ साउन : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल

मौसमका कारण मुस्ताङसंग सम्पर्क टुट्यो

तारानाथ आचार्य/निरज थकाली । बलेवा, १५ साउन : बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा

वर्षाका कारण कैलालीको जनजीवन प्रभावित, चार बेपत्ता 

गोदावरी, १५ साउन : मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका

दुई एआइजीलाई दज्र्यानी चिह्न प्रदान 

काठमाडौँ, १४ साउन : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दुई प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । महानिरीक्षक थापा क्षेत्रीले

चालकलाई व्यावसायिक सीप अनिवार्य 

सञ्चिता घिमिरे । काठमाडौँ, १४ साउन : सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’

अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडाँै, १४ साउन : मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन

साँफे–मार्तडी सडकको बार्जुगाडमा भीषण पहिरो

गङ्गराज पण्डित । बाजुरा, १४ साउन : लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल वर्षाका

कैलालीका अधिकांश क्षेत्र डुबानमा

दुर्गा देवकोटा । टीकापुर, १४ साउन : मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ

पूर्वरथी कुलबहादुर खड्काको ६९ वर्षको उमेरमा निधन

काठमाडौँ, १३ साउन : नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ । आमाशयसम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन

बन्दाबन्दीमा मानव अधिकारको अवस्था कमजोर 

काठमाडौँ, १३ साउन : कोेभिड–१९ को महामारीबाट बचाउन लागि सरकारले गरेको बन्दाबन्दीमा मानव अधिकारको अवस्था कमजोर रहेको मानव अधिकारकर्मीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र न्याय तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.