
काठमाडौँ, २ भदौै : सरकारले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ

लुम्बिनी, २ भदौ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले

सप्तरी, २ भदौ : कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको

स्याङ्जा, २ भदौ : जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९)को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो

काठमाडौँ २ भदौ : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, २ भदौ : वर्षौंदेखि अवैधानिक (मापदण्ड विपरीत)रुपमा काभ्रेमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे तालिका मिलाएर तीन पटकसम्म अनुगमन हुँदै आएको थियो । अनुगमनका

पोखरा, २ भदौ : कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको
महोत्तरी, २ भदौ : कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो

कास्की, २ भदौ : पोखरामा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका

मिरा मल्ल । भाद्र १, स्याङ्जा : ढोरपाटन दैनिकको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा क्रियाशिल पत्रकार हिमलाल पराजुली सम्मानित हुनुभएकाे छ । स्याङ्जा जिल्ला केन्द्रित भई दुई दशकदेखि