
काठमाडौं, १७ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी

काठमाडौं, १७ असोज : काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी

बाग्लुङ, १७ असोज : ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष

काठमाडौं, १७ असोज : नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि

काठमाडौं, १७ असोज : भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून

काठमाडौं, १६ असोज : यती एयरलाइन्सले १२ वर्षपछि सिमरा पुनः उडान भर्ने भएको छ । सन् २००८ मा काठमाडौं-सिमरा उडान भरेको यती एयरलाइन्सले आगामी असोज २१ देखि पुनः उडान भर्न लागेको

काठमाडौं, १६ असोज : नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय

काठमाडौं, १६ असोज : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी

रोल्पा, १६ असोज : मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो

काठमाडौं, १५ असोज : नेपालमा टोयोटाको ‘कोरोला क्रस’ एसयुभी सार्वजनिक भएको छ । टोयोटा गाडीको लागि नेपालको बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले भर्चुअल कार्यक्रमको माध्यमबाट उक्त गाडी सार्वजनिक गरेको हो