राष्ट्रिय

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं, १८ कात्तिक : यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित

आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गरिँदै

काठमाडौं, १८ कात्तिक : हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौं, १६ कात्तिक : नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले

नेकपा (एमाले) को चुनावी घोषणा पत्र: २० ग्यारेन्टीमा के छ ?

काठमाडौं, १५ कात्तिक : नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति

इम्बोस्ड नम्बर दुई प्रतिशतभन्दा कम सवारी साधनमा मात्रै जडान

सञ्चिता घिमिरे । काठमाडौं, १५ कात्तिक : सवारी साधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ। सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष

प्रसूति सेवा हुनु त यस्तो!

नारायण अधिकारी । चितवन, १५ कात्तिक : आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य

माओवादी केन्द्रको घोषणा पत्र : समृद्धिका लागि क्रमभंगता ! (पूर्णपाठ)

काठमाडौं, १४ कात्तिक :  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका

जुलुस र आमसभा कात्तिक १७ देखि मङ्सिर १ सम्म गर्न पाउने

काठमाडौं, १४ कात्तिक : निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन

काठमाडौं, १४ कात्तिक : आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो  ।

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो

चितवन, १३ कात्तिक : तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.