राष्ट्रिय

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, १६ मंसिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत,

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब

काठमाडौं, १५ मंसिर : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।  चालु आवका साउन, भदौ र असोजसम्मको

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

काठमाडौं, १५ मंसिर : वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठमाडौं, १५ मंसिर : युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

काठमाडौं, १३ मंसिर : विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन

पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

काठमाडौं, १३ मंसिर : वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा

५० करोडको स्याउ बेच्यो मुस्ताङले

मुस्ताङ, १३ मंसिर : मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी प्रतिनिधित्व

काठमाडौं, १३ मंसिर : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ ।

आज विवाह पञ्चमी मनाइँदै

पूर्णप्रसाद मिश्र । काठमाडौं, १२ मंसिर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा

लगानीयोग्य रकम अभावको बहानामा बैंकहरूको मनोमानी

काठमाडौं, १२ मंसिर : लगानीयोग्य रकम अभावको बहानामा वाणिज्य बैंकहरूले आधार र प्रिमियम दरमा मनोमानी गरेको उद्योगी व्यापारीले आरोप लगाएका छन् । बैंक र ऋणीबीच ऋण सम्झौता हुँदा ऋणमा लागू हुने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.