मुख्य समाचार

बालबालिकामा सिसाजन्य पदार्थको असर बढी

ललितपुर, १५ कात्तिक : बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ स्थगित

काठमाडौँ, १५ कात्तिक : प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’

लोप हुँदै घैया धान   

गलेश्वर, १५ कातिक : अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन

मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न

गोपालप्रसाद बराल । महोत्तरी, १५ कात्तिक : महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन

मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता सम्पन्न  

काठमाडौँ, १५ कात्तिक : वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड

टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै सेरावासी

टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिनुभयो । स्थानीय कुखुरा र बट्टाई पाल्दै

मेची आयुर्वेद औषधालय सेवा विस्तारपछि नाफामा   

पशुपतिनगर, १५ कात्तिक : इलामको आइतबारेस्थित मेची आयुर्वेद औषधालयले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ । प्रदेश नम्बर १ सरकार, सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको

आगन्तुक तान्दै गलकोटको मूर्तिकला सङ्ग्रहालय   

बागलुङ, १४ कात्तिक : दशैँ मनाउन बुटवलदेखि गलकोट आउनुभएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोज्नुभयो । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि

कृषि कर्मबाटै मासिक एक लाख बचत गर्दै खत्री

गलकोट, १५ कात्तिक : गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा  

काठमाडौँ, १५ कात्तिक : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.