मुख्य समाचार

माडी अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण  

भरतपुर, १९ कात्तिक : चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ   

डोटी, १८ कात्तिक : बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा

प्रमबाट अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ लोकार्पित

काठमाडौँ, १८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को लोकार्पण गर्नुभएको छ । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन

ढकाल समूहको उम्मेदवारी दर्ता 

काठमाडौँ, १८ कात्तिक : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग

भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल भ्रमणमा बुधबार आउँदै 

काठमाडौँ, १८कात्तिक : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक

उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव   

काठमाडौँ १८ कात्तिक : मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले

नेपाल एयरलाइन्सले लागू गर्यो नयाँ सफ्वेयर

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै

भुक्तानी दाबी गरेका बीमितलाई एक हप्ताभित्र रकम दिइने

काठमाडौँ, १८ कात्तिक : बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन   

काठमाडौँ १८ कात्तिक : समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले

नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकता : मन्त्री पुन

काठमाडौं, १८ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पु¥याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा विकास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.