
काठमाडौँ, २० कात्तिक : नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान

कावासोती, २० कात्तिक : दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम

तारानाथ आचार्य । बलेवा, १९ कात्तिक : घर छेउको रुखमा नयाँ प्रजातिको चरा देखिएपछि जसलाई पनि उत्सुकता जाग्छ, त्यसमा पनि पत्रकारले देखेको त्यो दृष्य क्यामरामा कैद नहुने कुरै भएन ।
कावासोती, १९ कात्तिक : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर मृत्यु भएका पाँच कामदारको शव निकालिएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका

टीकापुर, १९ कात्तिक : सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत्

कावासोती, १९ कात्तिक : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका हुन्

निरा गौतम । रुपन्देही, १९ कात्तिक : पछिल्ला दिनमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि मायादेवी मन्दिरसहित दुई दर्जनभन्दा बढी बिहारहरु बन्द हुँदा पर्यटकहरु खिन्न भएका छन् ।

काठमाडौँ, १९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा

वासिङ्टन, १९ कात्तिक : संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ ।अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चारमाध्यमहरुका

सिआन, चीन, १९ कात्तिक : चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ । स्थानीय समयानुसार बुधबार