मुख्य समाचार

ओलीलाई भेटेर नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने

काठमाडौँ, २१ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह

गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग   

सञ्चिता घिमिरे । काठमाडौँ, २१ कात्तिक : कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो

फोटो पत्रकार वन्तको ‘परदेशीको कर्म’ म्यूजिक भिडियो सार्वजनिक   

काठमाडौँ, २१ कात्तिक : गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको कर्म’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त

कोरोना महामारीबीच जुर्मुराउँदै शिथिल पर्वतारोहण

काठमाडौँ, २१ कात्तिक : कोभिडि–१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ । अहिले

बबई नदी तटबन्ध निर्माणको काम तीव्र   

मेनका चौधरी । गुलरिया (बर्दिया), २१ कात्तिक : बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ

पर्यटकीय गन्तव्य बन्दै धनपालगढी   

मोहम्मद सदरुल । विराटनगर,२१ कात्तिक : सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटको पर्खाइमा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त   

काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता

गण्डकीकै पहिचान हुन् आलु र भाँगो   

तारानाथ आचार्य । बलेवा, २१ कात्तिक : ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नं. २ ट्राफिक चोककी हिरादेवी पौडेल

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि   

काठमाडौँ, २१ कात्तिक : नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति

एनआरएनएद्वारा रु एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौँ, २१ कात्तिक : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.