मुख्य समाचार

नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै

काठमाडौं, ३ फागुन : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको का‍ग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो

काठमाडौं, ३ फागुन : विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

काठमाडौं, ३ फागुन : दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता

बुटवलमा नेकपाको प्रदेशस्तरीय बृहत् जनसभा

रुपन्देही, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा

राजधानीमा खानेपानीको माग ४३ करोड लिटर, आपूर्ति आठ करोड मात्रै   

काठमाडौँ, १ फागुन : सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ ।

२४ घण्टामा देशभर ५७ कोरोना सङ्क्रमित थप, दुई लाख ६८ हजार ९२९ जना सङ्क्रमणमुक्त

काठमाडौँ, १ फागुन : नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा

पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

काभ्रे, १ फागुन : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ ।

ओली समूहको आज बुटवलमा आमसभा, प्रधामन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले

भरतपुरको विकासले गति लिँदै

चितवन, १ फागुन : गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो ।

मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो

काठमाडौं, १ फागुन : कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.