सुर्खेत, २१ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालुआर्थिक वर्ष बजेट कार्यान्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी
रुकुम (पश्चिम), १७ पुस : कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि
सुर्खेत, १७ पुस : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ
कालीकोट, १४ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न
सुर्खेत, १४ पुस : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कालीकोट पलाता गाउँपालिकाका अग्निपीडितलाई रु चार करोड ३५ लाख सहयोग दिने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था,
सुर्खेत, १४ पुस : कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला
सुर्खेत, १२ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्रष्टाको सम्मान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘प्रतिलिपि अधिकार र रोयल्टी
सुर्खेत, १० पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार
सुर्खेत, ९ पुस : कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री
सुर्खेत, ८ पुस : कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउन त्रिपक्षीय सम्झौता गरिएको छ । आज कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र