अन्तर्राष्ट्रिय

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

रियाद, ७ साउन : बिरामी भएर अस्पतालमा उपचार गराइरहनु भएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गर्नु भएको छ । साउदी प्रेस एजेन्सी (एसपिए) का

अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

वासिङ्टन, ७ साउन : संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड । ७ साउन : विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युुनिसेफको भनाई

संयुक्त राष्ट्रसंघ, ७ साउन : संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार

डाकू समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

कानो, नाइजेरिया, ५ साउन : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ८ हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, ५ साउन :  विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार

युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलरको चेतावनी

ब्रसेल्स, ४ साउन : कोरोनाभाइरसबाट थलिएको युरोपेली अर्थतन्त्र उकास्न अघि सारिएको एउटा विशाल आर्थिक उद्धार प्याकेजमा युरोपेली युनियनका नेताहरुबीच सहमति हुने सम्भावना कमजोर हुँदै गएको जर्मन चान्सलर एन्जेला मर्केलले बताउनुभएको

विश्वभर कोभिड–१९ सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु   

पेरिस, ४ साउन : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

नयाँ दिल्ली, ३ साउन : भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ता जनक : विश्व स्वास्थ्य संगठन

कायरो, ३ साउन : विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.