अन्तर्राष्ट्रिय

भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध

हनोई, १० साउन : भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । कोरोनाभाइरसजस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द

बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

रियो दि जेनेरियोे, १० साउन : राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर

विश्वमा कोरोना भाइरसबाट एक करोड ५९ लाख सङ्क्रमित, छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड, १० साउन : विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३

भाइरसको त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गर्नु भएको छ । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला

तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन

दार एस सलाम, ९ साउन : तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिन एमकापाको शुक्रबार निधन भएको छ । पूर्वी अफ्रिकामा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका नेताका रुपमा चिनिनुभएका बेन्जामिनको ८१ बर्षको

यूरोपमा कोरोनाभाइरसको महामारी बढेको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

कोपेनहेगन, ९ साउन : युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक

यूरोपेली संघले अमेरिकाद्वारा एयरबसमाथि लगाएको अतिरिक्त कर हटाउन माग

ब्रसेल्स, ९ साउन : एयरबस कम्पनीले विश्व स्वास्थ्य सङ्गठनको आदेशको पालना गरिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाले एयरबसमाथि अतिरिक्त कर नउठाउन यूरोपेली आयोगले माग गरेको छ । आयोगका व्यापार आयुक्त फिल

चेङ्दुको अमेरिकी वाणिज्यदुतावास बन्द गर्न चीनको आदेश

बेइजिङ, ९ साउन : चीनले दक्षिण पश्चिम शहर चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न यसैसाता आदेश दिएको

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५६ लाख र मृत्यु छ लाख ३६ हजार ७८७

जेनेभा, स्वीट्जरल्याण्ड, ९ साउन : विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

बेइजिङ, ७ साउन : संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.