अन्तर्राष्ट्रिय

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई दक्षिण कोरिया र चीनको आग्रह

सोल, ४ असोज : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति

लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

इस्लामावाद, ४ असोज : पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ । पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सवै सरकारी अस्पतालमा लैङ्गिक अल्पसंख्यकलाई

मेको ब्रेक्जिट व्यापार कार्यक्रमले ‘काम गर्दैन’ : टस्क

साल्जवर्ग, अष्ट्रिया, ४ असोज : यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कले बेलायती प्रधानमन्त्रीले व्यापारबारे ल्याएको योजना सबै सदस्यराष्ट्रलाई मान्य हुने खालको नदेखिएको बिहीबार बताउनुभएको छ । इयू परिषद्का प्रमुख टस्कले बताउनुभयो,

नाजिबलाई थप २५ आरोप

क्वालालम्पुर, ४ असोज : मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

नागा, फिलिपिन्स, ४ असोज : फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् । फिलिपिन्समा गत

सवारी दुर्घटनामा चार बालबालिकाको मृत्यु

द हेग, ४ असोज : नेदरल्याण्डमा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ । बिहीबार भएको यस दुर्घटनामा अन्य दुई घाइते भएका

सडक दुर्घटना तीनको मृत्यु ५० घाइते

नयाँ दिल्ली, ४ असोज : उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । एक निजी बस

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

जोहानेस माइबर्ग । साओ पाउलो, ४ असोज : ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

टोकियो, ४ असोज : जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको

इमरान खान साउदी अरेबीया र युएई भ्रमणमा

अबुधाबी, ४ असोज : पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुग्नु भएको छ । उहाँ साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुग्नुभएको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.