अन्तर्राष्ट्रिय

अत्यधिक हिमपातका कारण दुई हप्ताका १८ को मृत्यु

भियना, ३ माघ : अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका

यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा बढाइँदै

पेरिस, फ्रान्स, ३ माघ : बेलायती संसद प्रधानमन्त्री मे ले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा

विरालो मार्ने चालकलाई जेल सजायको फैसला

क्वालालमपुर, ३ माघ : मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला

श्रीलङ्का पुग्ने चिनियाँ पर्यटक सङ्ख्या दुई लाख ६० हजार

कोलम्बो, ३ माघ : चीनबाट गत बर्ष सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन् । सरकारी अधिकारीहरुले यस बर्ष त्यो भन्दा बढी पर्यटकहरु चीनबाट श्रीलङ्का आउने

मितव्ययिता उल्लङ्घन गर्ने करिब एक लाख चिनियाँ कारबाहीमा

बेइजिङ, चीन, ३ माघ : चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लङ्घन गरेकोमा सन् २०१८ मा करिक एक लाख व्यक्तिलाई कारबाही गरिएको छ । दल र सरकारको वानीमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे

अमेरिकी विशेषदूत पाकिस्तानमा

इस्लामाबाद, ३ माघ : संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुग्नु भएको छ । अफगानिस्तानमा युद्धरत पक्षसँग

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ, ३ माघ : चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ । चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम, ३ माघ : सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ

ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

एथेन्स, ३ माघ : मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

वासिङटन, ३ माघ : अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.