अन्तर्राष्ट्रिय

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

न्यूयोर्क, ६ माघ : चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् । महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको

‘चीन-अमेरिका व्यापार वार्ताले विवाद ‘व्रेक थ्रु’ गरेन’

वासिङटन, संयुक्त राज्य अमेरिका, ५ माघ : ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेक थ्रु’ नै भैनसकेको बताउनुभएको छ ।

मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

मेक्सिको सिटी, मेक्सिको, ५ माघ : मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ट्वीटमा उक्त राज्यका

चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा वृद्धि

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ५ माघ : चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले

फिलिपिन्सको सर्वाधिक धनीको निधन

मनिला, ५ माघ : फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ । चीनबाट बसाई सरेर फिलिपिन्स आउनु भएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा

अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय

सिकागो, अमेरिका, ५ माघ : अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । सन् २०१४ मा गोली प्रहार

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन “फेब्रुअरीको अन्त्यतिर” हुने

वासिङटन, ५ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो “फेबु्रअरीको अन्त्य तिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ

भूटानको संसदद्धारा द्धिपक्षीय हवाई सम्झौता अनुमोदन

थिम्पू, ५ माघ : भूटानको संसदले भूटान र संयुक्त अरब इमिरेट्सबीचको हवाई सम्झौता अनुमोदन गरेको छ । भूटानी संसदको जारी अधिवेशनबाट सो द्धिपक्षीय हवाई सम्झौता अनुमोदन भएको भूटानको राजधानी थिम्पूबाट

मालदिभ्स्मा सन् २०१८ मा करिब १५ लाख विदेशी पर्यटक पुगे

माले, ५ माघ : क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स्मा सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ । एक वर्षमा यति धेरै पर्यटक

मेक्सिकोमा भएको विस्फोटमा परी २० को मृत्यु, ५४ घाइते

मेक्सिको सिटि, ५ माघ : मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.