अन्तर्राष्ट्रिय

विश्व कुटनीतिमा ट्रम्पका नीतिहरु सकारात्मक : विदेश मन्त्री पोम्पेओ

वासिङ्टन, १० भदौ : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी  

अबुधावी, १० भदौ : दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु

कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

पेरिस, १० भदौ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३

चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता   

बेइजिङ, ९ भदौ : चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप

लखनऊमा ‘भर्चुअल’ सुनुवाईको विरोधमा वकील  

लखनऊ (उत्तर प्रदेश), ९ भदौ : इलाहाबाद उच्च अदालतको लखनऊ पीठको अवध बार एसोसिएशनले अदालतमा ‘भर्चुअल’ सुनुवाईको विरोध गर्दै मङ्गलबार हडतालको आह्वान गरेको छ । अदालतको ‘भर्चुअल’ सुनुवाइको विरोधमा उत्रिएका

भारतको राइगढमा पाँचतले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, उद्धार जारी

राइगढ, महाराष्ट्र, ९ भदौ : भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ ।

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित दुई करोड ३८ लाख, मृत्यु आठ लाख १७ हजार ३६८ जना

जेनेभा, स्वीट्जरल्याण्ड, ९ भदौ : विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा 

बेइजिङ, ९ भदौ : चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिनुभएको हो ।

भारतमा एक पत्रकारको हत्या

बालिया, उत्तरप्रदेश, ९ भदौ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको

बेरूत विस्फोट पछि विदेशी श्रमिकको पिडा, स्वदेश फिर्ताका लागि आग्रह 

बेरूत, ८ भदौ : लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् । लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.