अन्तर्राष्ट्रिय

जापानका प्रधानमन्त्री आबेको उत्तराधिकारी को हुनसक्छ ?  

क्योको हासेगावा, हिरोशी हियामा टोकियो, १३ भदौ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै निधन 

लस एन्जेलस, १३ भदौ : अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो   

जेनेभा, स्वीट्जरल्याण्ड, १३ भदौ : विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार

युरोपेली संसदद्धारा पाकिस्तानलाई महिला र बालिकाको रक्षा गर्न आग्रह 

ब्रसेल्स, १३ भदौ : युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुका विरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै

भारतमा एकैदिन अहिलेसम्मकै धेरै ७७ हजार सङ्क्रमित 

नयाँदिल्ली, १२ भदौ : भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना

विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड ४३ लाख ९१ हजार, मृत्यु आठ लाख ३० हजार ७६३

जेनेभा, स्वीट्जरल्याण्ड, १० भदौ : विश्वमा दुई करोड ४३ लाख ९१ हजार जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म

पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि

इस्लामाबाद, ११ भदौ : पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताउनुभएको छ । भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी

नाभाल्नी मुद्दाको प्रारम्भिक ‘अनुसन्धान’ शुरू 

मस्को, ११ भदौ : रूसी प्रहरीले विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ । जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता

क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा   

ओटावा, ११ भदौ : क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु¥याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गर्नुभएको छ ।

युट्युबले हटायो एक करोड १४ लाख भिडियो

वासिङ्टन, ११ भदौ : भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.