अन्तर्राष्ट्रिय

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

सियोल, ३ साउन : दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक

चिनियाँ क्यापसहरुमा सूचना प्रविधिको पढाई लोकप्रिय 

छेन्दु, २ साउन : चिनियाँ विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सूचना प्रविधि (आइटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ । पछिल्लो पाँच बर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन

इरानसँगको आणविक सम्झौता जोगाउन सहमति

मस्को, २ साउन : इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘सङ्गठित प्रयास’ को आवश्यकताप्रति रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँ सहमत भएका

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

लाहोर, २ साउन : पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान

चिनियाँहरू नुहाउने वेलामा मोवाइल फोनबाट सेवा लिन्छन् : अध्ययन 

तिआनचिन, २ साउन : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि

भारतमा बाढीको खतरा यथावत, ८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित

नयाँ दिल्ली, २ साउन : भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

रोम, २ साउन : नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन

एनिमेसन स्टुडियोमा आगजनीको आशंका, २४ जनाको मृत्यु 

टोकियो, २ साउन : जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

मेक्सिको सीमामा थप सैनिक परिचालन 

वासिङ्टन, २ साउन : अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

नयाँदिल्ली, २ साउन : भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.