बेरूत, लेबनान, ३ साउन : लेबनानको बजेट घाटा सन् २०१९ को पहिलो चार महिनामा उल्लेख्य कमी आएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार
खार्तुम, सुडान, ३ साउन : सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता पछि सरेको छ । शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागि
बेइजिङ, ३ साउन : इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ । “चीनले अमेरिकालाई यो
३ साउन : अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको
वासिङ्टन, ३ साउन : डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको
वासिङ्टन, ३ साउन : संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८
मेक्सिको सिटी, ३ साउन : मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । नायारिट सरकारका प्रवक्ताका अनुसार
मनिला, ३ साउन : फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको
भियना, ३ साउन : अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ ।
काबुल , ३ साउन : अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका