अन्तर्राष्ट्रिय

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु 

कराँची, ६ कात्तिक : पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा

न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार 

वासिङ्टन, ६ कात्तिक : अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार

कोरोनाभाइरसको खोप लगाएका व्यक्तिको मृत्यु 

ब्रासिलिया, ६ कात्तिक : अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा

विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड नाघ्यो  

वासिङ्टन, ५ कात्तिक : विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड

तालिबानी युद्धमा इस्लामिक कानूनमा आधारित कारण छैन 

काबुल,अफगानिस्तान, ५ कात्तिक : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधवार तालिबानको निन्दा गर्नु हुर्दै उनीहरूसँगको युद्ध शरिया ९इस्लामिक कानून० मा आधारित कुनै कारण नभएको बताउनु भएकाृे छ । संसदलाई सम्बोधन गर्नु हुर्दै

राष्ट्रसंघका महासचिवद्धारा यमनमा युद्धविरामका लागि आग्रह  

न्युयोर्क, ५ कात्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गर्नुभएको छ । उहाँले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार

अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु  

जलालावाद, अफगानिस्तान, ५ कात्तिक : अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा

क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती  

हङकङ, ५ कात्तिक : हङकङकाे विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन

किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव 

मस्को, ५ कात्तिक : किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन् । यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा

बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग

संयुक्त राष्ट्रसंघ, ५ कात्तिक : चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.