
काबुल, अफगानिस्तान, ९ कात्तिक : अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले

ब्रसेल्स, ९ कात्तिक : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताउनुभएको छ

लाहोर, पाकिस्तान, ९ कात्तिक : पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ । चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी)

काबुल, ९ कात्तिक : अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको एक निजी शैक्षिक

वासिङ्टन, ९ कात्तिक : विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी

सियोल, ९ कात्तिक : विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन

बन्दर सेरी बेगावान, ब्रुनेई, ८ कात्तिक : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर

वारसा, ८ कात्तिक : पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराउनुभएको छ । स्पाईचाल्स्कीले भन्नुभयो, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर

अबुजा, ८ कात्तिक : चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले

नयाँदिल्ली, ८ कात्तिक : भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था