अन्तर्राष्ट्रिय

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह 

वासिङ्टन, २५ कात्तिक : इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो । इराकमा निर्वाचनको

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

कर्तारपुर, पाकिस्तान, २५ कात्तिक : शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् । ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो 

ला पाज, २५ कात्तिक : दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे 

शाङ्घाई, २५ कात्तिक : चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु 

खुल्ना, बङ्गलादेश, २५ कात्तिक : बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २०

बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु, जनजीवन प्रभावित

ढाका, २४ कात्तिक : बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट

बाढीबाट विस्थापित केन्यालीलाई राहत वितरण गरिँदै : संयुक्त राष्ट्रसंघ

नैरोबी, २४ कात्तिक : संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाढीबाट विस्थापित केन्यालीलाई हेलिकोप्टरमार्फत आइतबारदेखि राहतका सामान पठाउन थालेको छ । केन्या सरकारले बाढीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू देशका अन्य

जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी, नागरिकबाट भब्य स्वागत

टोकियो, जापान, २४ कात्तिक : सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ थप उपचारका लागि सोमबार लण्डन जाने

इस्लामाबाद, २४ कात्तिक : केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले

लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता  

त्रिपोली, २४ कात्तिक : लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.