अन्तर्राष्ट्रिय

मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

उलान बटोर, २६ कात्तिक : मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ । मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक

जम्मुकाश्मिरमा सडक दुर्घटना, १६ जनाको मृत्यु  

जम्मु, २६ कात्तिक : जम्मुकाश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त घटनामा तीन

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

मुम्बई, २६ कात्तिक : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गर्नुभएको छ । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन, २६ कात्तिक : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिको सिटी, २६ कात्तिक : मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

गाजा सिटी, २६ कात्तिक : इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई

इजरायली सुरक्षाकर्मीको गोली लागि एक प्यालेस्टिनी मारिए, कैयौँ घाइते

रमाल्लाह, २५ कात्तिक : दक्षिणी स्वेस्ट ब्याङ्कमा सोमबार इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन् । प्यालेष्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले

चर्चित गायिका लता मङ्गेश्कर उपचारपछि घर फिर्ता 

नयाँ दिल्ली, २५ कात्तिक: भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पु¥याइएको छ । स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए

दिल्लीको वायु अझै पनि ‘अति प्रदुषित’ 

नयाँ दिल्ली, २५ कात्तिक : भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ । सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले

स्पेनमा समाजवादी पार्टीको अग्रता

म्याड्रिड, स्पेन, २५ कात्तिक : प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ । निर्वाचनमा बक्स पार्टीले पहिलेकोभन्दा बढी सफलता पाउने अनुमान गरिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.