अन्तर्राष्ट्रिय

इङ्गल्यान्डमा पुनः लकडाउन  

लण्डन, १६ कात्तिक : बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य तथा नैतिक सङ्कट’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस

अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्नः सुडान  

कायरो, १६ कात्तिक : संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकाले क्षतिपूर्तिका विषयमा सुडानसँग

भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु  

नयाँदिल्ली, १६ कात्तिक : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

अंकरा, १६ कात्तिक : टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजद्धरा राष्ट्रिय एकताका लागि आह्वान 

म्याड्रिड, १६ कात्तिक : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ– यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्छ, नत्र

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा 

लण्डन, १६ कात्तिक : बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा

म्याराडोनाको ६० औँ जन्मदिनमा विश्व खेलजगतद्वारा शुभकामना तथा वधाइ

व्युनर्स आयर्स, १५ कात्तिक : विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उहाँ शनिबार ६० वर्ष पुग्नुभएको छ । ब्राजिलका महान्

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु   

बाकु, १५ कात्तिक : अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित 

नयाँदिल्ली, १५ कात्तिक : भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

इस्लामावाद, १५ कात्तिक : न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.