अन्तर्राष्ट्रिय

टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो   

अंकारा, १९ कात्तिक : एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् । टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा

फ्रान्सेली कारबाहीमा मालीमा ५० इस्लामिक लडाकू मारिए   

पेरिस, १८ कात्तिक : पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली रक्षा मन्त्री

बेलायतले लिभरपूलवासी सबैको कोरोना परीक्षण गर्ने

लन्डन, १८ कात्तिक : बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ ।

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउनेः प्रतिवेदन   

बेइजिङ, १८ कात्तिक : अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए 

अबुधाबी, १८ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै

विश्वभरी चार करोड ७४ लाख २९ हजार मानिस कोरोना सङ्क्रमित, १२ लाख १३ हजार बढीको मृत्यु

पेरिस, १८ कात्तिक : विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६२८ जना

मङ्गलबार अफगानिस्थानमा राष्ट्रिय शोकको घोषणा

काबुल, अफगानिस्तान, १८ कात्तिक : अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा

भियना आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते

भियना, अष्ट्रिया, १८ कात्तिक : अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना

विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान   

पटना, १८ कात्तिक : भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान   

वासिङ्टन, १८ कात्तिक : विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.