स्वास्थ्य

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

काठमाडौं, ४ माघ : स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी,

प्राडा केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी

भद्रपुर, ४ माघ : प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान

डा केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

इलाम, ३ माघ : धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले

विद्यार्थी बेच्ने कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप

बनियानी, ३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको आरोप लगाउनु

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीद्वारा तालाबन्दी

नारायणपुर, २ माघ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

काठमाडौँ, २ माघ : औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औँ बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा

केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पताल सञ्चालन

अच्युत रेग्मी । काठमाडौँ, २ माघ : नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन

अनशनरत डा केसीलाई ‘एन्टिबायोटिक’

इलाम, १ माघ : चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ । विगत सात दिनदेखि अनशनमा

पर्याप्त उत्पादन हुनेखालका औषधि आयातमा प्रतिबन्ध लगाउन माग

विष्णु नेपाल । काठमाडौँ, १ माघ : नेपाली औषधि बजारको करीब ३० प्रतिशत हिस्सा विदेशी औषधि उद्योगबाट उत्पादित दर्ता विनाका औषधिले बजार जमाइरहेका छन् । भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटोबाट नेपालमा

समयमा परीक्षण गर्न सके रोकथाम गर्न सकिन्छ

नारायण अधिकारी । चितवन, १ माघ : समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.