अर्थ/उद्योग/वाणिज्य

ताइचुङ विश्व पुष्प प्रदर्शनीमा नेपालमण्डप

काठमाडौँ, १३ पुस । ताइवानको औद्योगिक शहर ताइचुङ नजीक ताइचुङ विश्व पुष्प प्रदर्शनी गत कात्तिक १७ देखि आगामी वैशाख ११ सम्म चलिरहेको छ । यहाँ ३०० वर्ग मिटरभित्र फैलिएको ७

‘निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ सरकार अग्रसर’

काठमाडौँ, १३ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनुभएको छ । जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय

लगानी सम्मेलन आगामी चैतमा

काठमाडौँ, १२ पुस : नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन हुने भएको छ ।  नेपाल सरकारको आयोजना तथा

व्यापार घाटा घटाउन भएका सरकारी प्रयासको सराहना

काठमाडौँ, १२ पुस : राष्ट्रका उद्योग–व्यवसायको प्रवद्र्धनका निम्ति सरकारले गरेका नीतिगत एवं प्रक्रियागत निर्णयको नेपाल उद्योग परिसङ्घले सराहना गरेको छ ।  निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि, बैंक तथा

पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी

हेटौँडा, १२ पुस : विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ ।  विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

सुशीला रेग्मी । बेझाड, १२ पुस (रासस) : पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, १२ पुस (रासस) : लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ ।  नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन

भन्सारमै रोकियो ६७ लाखको चिनी

बाँके, १२ पुस : भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै

पाँच महीनामा तीन खर्ब सात अर्ब राजश्व सङ्कलन

काठमाडौँ, १० पुस : चालू आर्थिक वर्षको पाँच महीनामा रु तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ ।  अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर

‘साठी प्रतिशत जनताको पहुँच बैंकसम्म छैन’ : राष्ट्र बैंक

काठमाडौँ, १० पुस : नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ ।  सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.