आलेख (फिचर)

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

सञ्चिता घिमिरे । ललितपुर, ३ भदौ : ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उहाँको हातमा चालक अनुमतिपत्र पर्न

अझै फेरिएन उदयपुर गढी

गाईघाट उदयपुर, ३ भदौ : उदयपुर गढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ । पृथ्वीनारायण शादेखि यता दर्जनांै परिवर्तन भए

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

सोमनाथ लामिछाने । काठमाडौं, २ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ । व्यापारिक युद्धकै स्वरुपमा

कोशी कहरको दश वर्ष, जग्गा पुरानो अवस्थामा फर्कदै

अजितकुमार झा । इनरुवा, १ भदौ : नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको (भदौ २) शनिबार १० वर्ष पूरा हुँदैछ । विनाशकारी बाढी आएको र करोडौँको धनजन

खर्कको अभावमा चौँरीपालन घट्दो

नवीन लामिछाने । मनाङ, ३१ साउन : मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च

मुलुकी देवानी संहिता भदौ १ देखि लागू

कालिका खड्का । काठमाडौँ, ३० साउन : तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ

आमाछोरो एकैसाथ एसइई उत्तीर्ण

रमेश गिरी । भक्तपुर, २९ साउन : विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आउनुभएकी उहाँले अठोट गर्नुभयो –

रघुगंगा जलविद्युत् आयोजना बन्ने सुरसारमा

सन्तोष गौतम/कमल खत्री  । म्याग्दी, २८ साउन : एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगङ्गा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्वनिर्धारित कार्यतालीकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु

क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

मोहिनी मिश्र रिसाल । काठमाडौँ, २६ साउन : पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

कमल खत्री । बेनी, २५ साउन : बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.