आलेख (फिचर)

महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

कालिका खड्का । काठमाडौँ, २५ असोज : महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दैआएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ । नेपालको संविधान (२०७२) जारी भएसँगै संवैधानिक निकायको हैसियत

नेपालको अर्थतन्त्रमा धानको महत्व

राजाराम कार्की । काठमाडौँ, २२ असोज : नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ

मुख्य विषय पढाउने शिक्षक पाउन छाडे

कमल खत्री । बेनी, २२ असोज : रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान

रमेश लम्साल । काठमाडौँ, २० असोज : चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै

पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

गोपालप्रसाद बराल । बर्दिवास, १९ असोज : “हमहुँ रहिती स्कुल में पढैत, त एहने कपडा भेटित” (म विद्यालयमा पढिरहेको भए मैले पनि पोशाक पाउने थिएँ) महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनर्वाको मुसहर बस्तीकी

एक्ली महिला माहुते बिमला

शेरबहादुर सिंह । भीमदत्तनगर, १७ असोज : प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन

सुन्दर तर, ओझेलमा परेको बुद्धमंगल ताल

मोहन पौडेल । परासी, १७ असोज : पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना

पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे

शेरबहादुर सिंह । भीमदत्तनगर, १४ असोज : केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

मोहिनी मिश्र रिसाल । काठमाडौँ, १३ असोज : मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो

श्रवणशक्ति कमः चित्रकलामा निपुण

मीना घोरसाइने । काठमाडौँ, ११ असोज : नेपाली समाजमा शारीरिक अपाङ्गता भएका मानिसले समाजमा खुलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन्् । त्यस्ता व्यक्तिको विवाह पनि कमैको हुने गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.