आलेख (फिचर)

विदेशीको स्वार्थभूमिमा परिणत श्रीलङ्का

जीवन भण्डारी । काठमाडौँ, १ मङ्सिर : कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति केन्द्रमध्ये संसद् र अदालत एकातिर

शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

हिक्मत बहादुर नेपाली । दुल्लु, २९ कात्तिक : दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा

बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न साझा योजनाको खाँचो

निरु गौतम । बटौली, २६ कात्तिक : भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ । लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजना – २०७२

छठ, छठीमाता र समावेशिता

प्रभाषचन्द्र झा । पोखरा, २५ कात्तिक : चार दिनसम्म मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ

फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती मनाइदैँ

चन्द्रकला भण्डारी । भद्रपुर, २५ कात्तिक : आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि

ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

नारायण न्यौपाने । काठमाडौँ, २० कात्तिक : नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार ९कात्तिक २४ गते० विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

सुरेन्द्र भण्डारी । सुरुङ्गा, १९ कात्तिक : “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो

भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

भरत केसी । बुटवल, १५ कात्तिक : फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन

केन्यामा अस्पतालहरुले बिरामीलाई बन्दी बनाए

मारिया चेङ । नैरोबी, केन्या, १४ कात्तिक : पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो केन्याट्टा नेसनल हस्पिटलमा अन्तर्राष्ट्रिय दातासँग सम्बन्धित दर्जनौं परियोजनाहरु सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको भनाइमा यो मेडिकल

टोलटोलमा सम्पत्ति कर पढाउँदै खजुरा गाउँपालिका

काशीराम शर्मा । बाँके, १४ कात्तिक : अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै स्थानीय तहको चर्को आलोचना भइरहेको छ । स्थानीय तहको यस्तो कदमबारे नागरिकहरुबीच टीकाटिप्पणी भइरहँदा बाँकेको खजुरा गाउँपालिकाले भने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.