आलेख (फिचर)

राप्ती नदी तटीय क्षेत्रका बासिन्दाको नियति र पीडा

नीरज गौतम । नेपालगञ्ज, ९ असार : “बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत पटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको

जलवायु परिवर्तनका कारण घट्दै मूलको पानी

नारायण ढुङ्गाना । काठमाडौँ, ८ असार : नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५/२० वर्ष अघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास

धकेलियो राप्तीपारिका जनताको बिजुली बत्ती बाल्ने सपना

काशीराम शर्मा । बाँके, ३ असार : बाँकेको विकट बघौडा क्षेत्रका जनताको दुई दशकदेखिको बिजुली बत्ती बाल्ने सपना अझै पछाडि धकेलिएको छ । राप्तीपारिका सिङ्गो नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका

लोप भए गाउँका पुराना घर 

जमुना गजुरेल । विदुर, २ असार : गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना

यार्सागुम्बाको उत्पादन घट्दो, लेक लागेर एक दर्जन सङ्कलकको मृत्यु

भीष्मराज ओझा । काठमाडौँ, १ असार : बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको

इरान सङ्कट गहिरिँदै, इरान विरुद्ध अमेरिकी बहुआयामिक दबाब जारी

सोमनाथ लामिछाने । काठमाडौं, ३२ जेठ : विश्वकै महत्वपूर्ण तेल मार्गका रुपमा चिनिएकोओमान सागरमा एक साताभित्र चारवटा तेल ट्याङ्करमा शंकास्पद आक्रमण भएका छन् । अरब सागर र स्ट्रेट अफ हर्मुजको

गाईपालनको ‘हब’ बन्दै मेचीनगर 

चन्द्रकला भण्डारी । भद्रपुर, ३० जेठ : परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको

फेरिए ‘नेपाली नोट नचल्ने’ गाउँ

काशीराम शर्मा । बाँके, २८ जेठ : बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिका सीमावर्ती गाउँ दुई वर्ष अघिसम्म ‘नेपाली नोट नचल्ने’ ठाउँका रुपमा परिचित थिए । हुन पनि ती गाउँमा नेपाली

राहतको आशमा पश्चिम दैलेखका असिनापीडित

हिक्मत बहादुर नेपाली । दूल्लु, २६ जेठ : गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो ।

किसानको मिहिनेतले बगर हराभरा 

गोपालप्रसाद बराल । बर्दिवास, २४ जेठ : बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलफूलका बिरुवा लहलहाएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.