पवित्रा गुरागाईं । भक्तपुर (मध्यपुरथिमि), ४ साउन : लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा
नारायण ढुङ्गाना । सप्तरी २ साउन : घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो ।
शरद शर्मा । काठमाडौँ, ३१ असार : अधिकांश युवा आफ्नो रोजगारदाताका बारेमा जानकारी नलिई वैदेशिक रोजगारमा जाने गरेका पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘आप्रवासी कामदारहरूको अधिकारको

पर्वत, ३१ असार : पर्वतमा परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप
सञ्चिता घिमिरे । काठमाडौँ, ३० असार : साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र
काशीराम शर्मा । बाँके, ३० असार : आठ स्थानीय तह रहेको बाँकेमा अन्य गाउँपालिकाभन्दा विकासमा घेरै अघिदेखि पछाडि पर्दैआएको गाउँपालिका हो, नरैनापुर । विगतदेखि नै नरैनापुरले ‘विकट’को उपमा पाइरहेको छ
विमलबहादुर विष्ट । डोटी, २६ असार : डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न
काशीराम शर्मा । बाँके, २५ असार : वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् ।
अशोक घिमिरे । काठमाडौँ, २३ असार : तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै
काशीराम शर्मा । बाँके, २२ असार : आठ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन ।