आलेख (फिचर)

वनक्षेत्र दिनहुँ उजाडिने क्रम बढेपछि महोत्तरीबासिमा चिन्ता

गोपालप्रसाद बराल । महोत्तरी, २३ भदौ : विगतमा चारकोसे झाडी भनिने महोत्तरीको वनक्षेत्र दिनहुँ उजाडिने क्रम बढ्दो छ । जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग छिचोल्न पार गर्नुपर्ने सघन वनक्षेत्र पछिल्ला

दुवै हात नभएकी सङ्घर्षशील सम्झना भन्नुहुन्छ ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु !

केदार मगर । खोटाङ, २३ भदौ : दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा

आशा जगायो द्रुत मार्गले  

टीका खतिवडा । फिक्कल, २२ भदौ : इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको द्रुत मार्ग सम्पन्न भएपछि ४७

१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु 

रमेश लम्साल/नारायण ढुङ्गाना/अशोक घिमिरे । काठमाडौँ, १९ भदौ : वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त

बालबालिकामा बढ्दैछ न्यून दृष्टिको समस्या 

सन्तोष शर्मा । बनियानी, १८ भदौ : बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न

सीमावारि निगरानी, पारि बालविवाह

काशीराम शर्मा । बाँके, १८ भदौ : “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

केभिन ट्रबलेट । लन्डन, १८ भदौ : बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिनुभएको छ

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

उमा केसी । रोल्पा, १६ भदौ : रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका

उत्खनन् भएन दाङको पेट्रोल खानी

दीपक बोहरा । तुलसीपुर, १५ भदौ : विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि

बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

निरा गौतम । रुपन्देही, १५ भदौ : गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.