ध्रुवसागर शर्मा । गलेश्वर ३१ भदौ : म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्धार भएको छ भने
शरच्चन्द्र भण्डारी । काठमाडौँ, ३१ भदौ : संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण,
दुर्गा देवकोटा । लम्की, ३० भदौ : जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षको हुनुभयो । उहाँ दुई वर्षदेखि नियमित विद्यालय जानुहुन्छ । ‘‘४ कक्षाका साना बालबालिका सँगै पढ्छु
रामबहादुर थापा । बागलुङ, ३० भदौ : ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर
काठमाडौँ, २९ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । मन्त्रालयले एक
टीका खतिवडा । फिक्कल, २९ भदौ : हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङ्गल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा
उमा केसी । रोल्पा, २६ भदौ : बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन्
भरत प्रधान । पोर्चुगल, २६ भदौ : युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली
काशीराम शर्मा । बाँके, २५ भदौ : सात वर्षअघि उहाँका हातमा जुठा भाँडा मात्रै हुन्थे, चार वर्षअघि उहाँलाई राइफल चलाउने रहर भयो तर, अहिले उनका हातहरु कपडा सिलाउने मेसिनको गतिसँगै

किरण पौड्याल । इलाम, २५ भदौ : केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत