विनोदसिंह विष्ट । बैतडी, ३ मङ्सिर : सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि करीब रु पाँच करोड बजेट विनियोजन
सिद्धराज भट्ट । धनगढी, १ मङ्सिर : सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन गर्न लागेको
सिद्धराज भट्ट र मीन ठकुरी । अत्तरिया, २८ कात्तिक : कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । सुगम जिल्ला मानिने गर्भा दरबार
धनगढी, २५ कात्तिक : सुदूरपश्चिम प्रदेश सरकारले भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री

अत्तरिया, २४ कात्तिक : पौने १६ करोड कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति

कैलाली, २१ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताउनुभएको छ । धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा
भीमदत्तनगर, १९ कात्तिक : सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम
भीमदत्तनगर, ४ कात्तिक : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ । गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै
भीमदत्तनगर, २ कात्तिक : कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले ५० सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताएको छ । चार दिन अघि
राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २ कात्तिक : शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत