शिक्षा

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि काठमाडौँ घोषणापत्र 

काठमाडौँ, २० भदौ : संविधानतः विद्यालय शिक्षा सञ्चालनको कार्यक्षेत्र स्थानीय तहमा भए पनि सङ्घीय र प्रादेशिक सरकारले त्यसमा हस्तक्षेप गर्न नहुनेमा शिक्षामा कार्यरत् संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले

राष्ट्रिय शिक्षा नीति चाँडै ल्याइने 

काठमाडौँ, २० भदौ : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, २० भदौ : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा

भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट

भक्तपुर, १९ भदौ : भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक

पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार डा कँडेललाई

काठमाडौँ, १९ भदौ : पिपी प्रसाईं फाउन्डेशनले शिक्षा र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सामुदायिक विद्यालयका शिक्षक तथा पर्यटन व्यवसायीलाई पुरस्कृत गरेको छ । फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने

सुर्खेत, १८ भदौ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ । अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने 

प्रकाश सिलवाल । काठमाडौँ, १८ भदौै : निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ । निजी

निर्धारित मितिमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह

काठमाडौँ, १७ भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षाका प्रवेश परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद

चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद

प्रकाश सिलवाल । काठमाडौँ, १७ भदौ : चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ । एमबिबिएस प्रवेश परीक्षाको सम्मुखमा विद्यार्थीले त्रिभुवन

तालाबन्दीका कारण प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ भदौ : त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रि भुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.