शिक्षा

कक्षा ११ को परीक्षाफल सार्वजनिक, तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण

भक्तपुर, ७ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९

बढी शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही

काठमाडौँ, ६ असोज : सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा,

प्रतिपक्षले विरोध गरे पनि मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

विराटनगर, ६ असोज : प्रदेशसभाको आज बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच बढी शुल्क फिर्ता गर्ने सहमति

भरतपुर, ४ असोज : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३०

बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि 

काठमाडौँ, ३ असोज : त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

काठमाडौँ, १ असोज : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य : मन्त्री विष्ट

काठमाडौँ, १ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले ललितपुरमा

प्राध्यापक सङ्घको अध्यक्षमा थापा निर्विरोध

काठमाडौँ, २९ भदौ : नेपाली प्राध्यापकको छाता संस्था नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा निर्वाचित हुनुभएको छ । सङ्घको निवर्तमान महासचिवसमेत रहनुभएका थापालाई सङ्घको निर्वाचन समितिले निर्विरोध निर्वाचित

छात्रवृत्ति हुँदा पनि संस्कृत अध्ययनमा विद्यार्थी आएनन्

भीमदत्तनगर, २९ भदौ : अध्ययनका लागि छात्रवृत्तिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ ।भीमदत्तनगरमा अढाइ दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको

सामाजिक सुरक्षा कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउनुहोस् : मन्त्री विष्ट

काठमाडौँ, २८ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.