शिक्षा

सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

काठमाडौँ, २१ माघ : युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ

राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुने

जनकपुरधाम, २० माघ : राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको अध्ययन अध्यापन

‘आचार्य’ पढ्दै कृष्ण दमाई

शेर बहादुर सिंह । भीमदत्तनगर, १४ माघ : ‘संस्कृत शिक्षा ब्राह्मणले मात्रै अध्ययन गर्छन्, कर्मकाण्ड गर्छन् र ज्योतिष बन्छन्’ भन्ने बाल्यकालमा सुन्ने गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–३ तिलकपुरका २८ वर्षीय कृष्ण दमाई

शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताउनुभएको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन

केयूमा सात सङ्कायको मात्र ताला खुल्यो

काभ्रेपलाञ्चोक, १४ माघ : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको

ज्यालादारी प्राध्यापक आन्दोलनमा

चिप्लेढुङ्गा, १२ माघ : पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन् । आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण

विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो 

भीमदत्तनगर, ११ माघ : कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ । गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय

प्रि–स्कुल अर्थात औपचारिक शिक्षाको पहिलो खुड्किलो

रामहरि बस्नेत । काठमाडौं, ९ माघ: प्रि–स्कुल अर्थात पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ । अर्थात् यो शिक्षाको जग हो । “कलिला बाबु नानीहरुले कलम समाउन सिक्ने मात्रै होइन,

काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

काभ्रेपलाञ्चोक, ८ माघ : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि

सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम

शर्मिला पाठक । काठमाडौँ, ४ माघ : रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.