शिक्षा

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा

एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट, १७ साउन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा

पठन मेलामा सयौं विद्यार्थीको सहभागिता

नुवाकोट, १७ साउन : वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन

बङ्लादेशको सडकमा विद्यार्थीको आन्दोलन

ढाका, १६ साउन : बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन समिति गठन

प्रकाश सिलवाल । काठमाडौँ, १६ साउन (रासस) : सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उहाँमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश

समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गर्नुभएको छ । आयोगको पहिलो

समाजवाद उन्मुख शिक्षाको खाका कोर्दै शिक्षा आयोग

प्रकाश सिलवाल । काठमाडौँ, १५ साउन : नवगठित उच्चस्तरीय शिक्षा आयोगले समाजवाद उन्मुख समृद्ध र संघीय नेपाल अनुकूल शिक्षा नीति निर्माणका लागि कार्यारम्भ गरेको छ । प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर,

शिक्षामा जापानी सहयोग बढ्ने विश्वास

काठमाडौँ, १५ साउन : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच

वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिकमा वृद्धि

काठमाडौँ, १४ साउन : त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २

त्रिविमा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

काठमाडौंँ, १४ साउन : त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शुभारम्भ गर्नुभएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.