शिक्षा

शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गर्न विज्ञ समूह गठन

काठमाडौँ, २७ साउन : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ । आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकको सफलताका कथासम्बन्धी सम्मेलन सम्पन्न

काठमाडौँ, २७ साउन : ‘शिक्षकको सफलताका कथाको आदानप्रदान सम्मेलन’ पहिलोपटक भएको छ । कलङ्कीस्थित लर्निङ रियल्म इन्टरनेशनल विद्यालयलले आयोजना गरेको उक्त सम्मेलनमा नेपालसहित सातवटा मुलुकको सहभागिता थियो । सम्मेलनमा भारत,

डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार

शुरबहादुर सिंह/दीपेन्द्र शर्मा । सुर्खेत, २७ साउन : कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको

भदौ २३ गते शिक्षा दिवस मनाउन आग्रह

काठमाडौँ, २४ साउन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन प्रदेश र स्थानीय सरकारलाई आवश्यक तयारीमा लाग्न आग्रह गर्नुभएको छ

एलएलबी भर्नाका लागि कोटा प्रणाली लागू नहुने

काठमाडौँ, २१ साउन : त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच

पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौँ, २१ साउन : आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि ‘११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

नवलपरासी, २१ साउन : पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित

मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

काठमाडौँ, २० साउन : सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले पत्रकार

विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु, सल्लेरी, २० साउन : गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको

तलब नपाउँदा शिक्षक आन्दोलित

सुर्खेत, १९ साउन : आर्थिक वर्ष ०७५/७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.