ब्यानर

सङ्लिँदै काठमाडौँका पानीका मुहान (तस्बिरहरू)

काठमाडौं, ३० भदौ : काठमाडौँमा पानीको अभाव कस्तो छ भन्ने कुरा काठमाडौँवासी हरेक नागरिकलाई थाहा छँदै छ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन

बढ्दो छ सामान्य मानिसको हत्या शृङ्खला

नारायण ढुङ्गाना । काठमाडौं, ३० भदौ : काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो

पहिरोले पर्वतको आदिबराह ताल बगरमा परिणत

पर्वत, २७ भदौ : पर्वतको जलजला गाउँपालिका-२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका-५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कल, २६ भदौ : इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

ह्यानोभर, १४ भदौ : जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई वैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र

गाईजात्रा पर्व पनि आजै, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, १४ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।  एक वर्षभित्र दिवङ्गत भएका

आज जनैपूर्णिमा, रक्षाबन्धन पर्व देशभर मनाइँदै

काठमाडौं, १४ भदौ :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन

बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

विवेक मिश्र । मोरङ, ९ भदौ : मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

काठमाडौ, ९ भदौ : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास

नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन

नवलपरासी, ०४ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.