ब्यानर

नेपालमा मात्र पाइने ‘काँडेभ्याकुर’ हेर्न विदेशी पंक्षीप्रेमी पर्यटक चितवनमा

भरतपुर, १९ मङ्सिर : नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी

पुनहिल घोडेपानी उत्कृष्ट पर्यटकीय गन्तव्य

म्याग्दी, १८ मङ्सिर : हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो ।  समुद्री सतहदेखि तीन हजार दुई

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

जलेश्वर, ४ मंसिर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज

यमपञ्चक सुरू, आज काग तिहार

काठमाडौं, २५ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी

बागमती प्रदेशका ५६ प्रतिशत किसानलाई कृषिबाट खान पुग्दैन

मनहरी, २२ कात्तिक : बागतमी प्रदेशमा कृषि पेशामा आवद्ध ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खान नपुगेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को

नेपाली आरोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखरको सफल आरोहाण

हरि खनाल । काठमाडौँ, १६ कार्तिक : नेपाली युवा पर्वतारोही प्रकाश राज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही अक्टोबर ३१ तारिखमा पाण्डेले तान्जानियामा रहेको ५

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।  उनलाई

आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

कात्तिक ११, काठमाडौं : नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल

भोलि शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं, १० कात्तिक :  यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, ३ कात्तिक : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.