बैंक/वित्तिय संस्था

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

बनेपा, २८ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले

बैंक अफ काठमाडौले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ , २८ मङ्सिर : बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११

सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार

कञ्चनपुर, २७ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक

सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ, २६ मङ्सिर:  सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ

नगद लाभांश दिदैँ जनता बैंक

काठमाडौँ, २५ मङ्सिर (रासस) : जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश

बैंकले कर्जा नदिँदा स्वरोजगार योजना अलपत्र

शरद शर्मा । काठमाडौँ, २४ मङ्सिर : सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘सहुलियपूर्ण

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँ, २४ मङ्सिर : नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश

सानीमा लाइफ इन्सुरेन्सको नयाँ बीमा योजना शुभारम्भ

काठमाडौँ, २३ मङसिर : सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ

बैंकर्स सङ्घमा तीन सदस्य थप

काठमाडौँ, २१ मङ्सिर : नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा थप तीन जना निर्वाचित भएका छन् । नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.