
गौशाला, १७ पुस : गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वषौँसम्म अरुको खेतमा ज्याला मजदूरी

जनार्दन घिमिरे । गुल्मी, १७ पुस : बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै गएका

भीष्मराज ओझा । काठमाडौँ, १७ पुस : यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा

सुशीला रेग्मी । बेझाड, , १४ पुस : पाल्पा रामपुर नगरपालिका–१० बस्ने सुस्मिता भण्डारीले अन्नबाली र तरकारी खेती परम्परागत तरीकाले नै लगाउने गर्नुहुन्थ्यो । बोटविरुवा, बालीलाई सिँचाइ कुन बेला कति

कञ्चनपुर, १३ पुस : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून मात्रामा पाइएको छ । व्यावसायिक खेतीका लागि गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून रहेको पाइएको

सुशीला रेग्मी बेझाड, १३ पुस : केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने

शेरबहादुर सिंह । भीमदत्तनगर, ११ पुस : थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र

रवीन्द्र काफ्ले । फिदिम, ११ पुस : पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको

काशीराम शर्मा । बाँके, ११ पुस : रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको

गोपालप्रसाद बराल । महोत्तरी, १० पुस : उखु क्रसिङ (काट्ने र पेल्ने काम)मा ढिलाइ हुँदै जाँदा महोत्तरी जिल्लाका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको